ट्रकको ठक्‍करबाट बालकको मृत्यु

संखुवासभा : संखुवासभाको धर्मदेवी नगरपालिमा सुनसरीबाट खाँदबारी आउँदै गरेको मालबाहक ट्रकको ठक्‍करबाट एक बालकको मृत्यु भएको छ। ट्रकको ठक्‍करबाट धर्मदेवी नगरपालिका-३ मुढेबजारका ४ वर्षीय आदित्य अधिकारीको घटनास्थलमै मृत्यु भएको मुढे प्रहरी चौकीले जनाएको छ। खाँदबारी आउँदै गरको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्‍कर दिँदा बालकको घटनास्थलमै मृत्यु हो। आमासँग बजार नजिकै रहेको शिवालय मन्दिरबाट पूजा गरेर फर्कने … Continue reading ट्रकको ठक्‍करबाट बालकको मृत्यु